- सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
- आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् ।
- आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।
- आफु भित्रको युवा आत्मालाई सधैं जिवित राख्नुस् ।
- धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस् ।
- जती सुकै दबाब लाई हल्का रुपमा लिने गर्नुस् र आफ्नो दिमाग लाई सधैं ठण्डा राख्नुस् ।
- आफ्नो स्वभाबलाई बाताबरण अनुसार ढाल्ने कोशीस गर्नुस् ।
- अरुको गल्तीलाई सके सम्म माफ गरी दिनुस् ।
- आफ्नो मन मिल्ने साथीहरु सके सम्म काम बनाउनुस् ।
- आफुलाई चाहनेहरुसँग हरेक पल खुशी रहनुस् ।
- आफ्नो confidence लाई सधैं उच्च् राख्नुस् ।
- जीवनमा आई पर्ने जोखिमहरुको लेखा जोखा राख्नुस् ।
- यो याद राख्नुस् कि पैसा सबै थोक होइन ।
" Nepal, officially Federal Democratic Republic of Nepal, is the world's youngest republic. Earlier, Nepal was a constitutional monarchy and it became a democratic republic on May 28, 2008. Locked within the rugged ranges of the Himalayas, Nepal is bounded by the Tibet region of China on the North and India on the South, East, and West."
Friday, October 22, 2010
दिमागमा राख्नु पर्ने महत्वपूर्ण कुराहरु :[Ideas to keep in mind]
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment