नेपालीहरुको महान चाड बडा दशैको समाप्ती सँगै हरेक नेपालीहरुको घर आँगनमा अहिले तिहार (दिपावली)को रमझम देखिन थालेको छ । यसैको अबसरमा www.ram-bhandar.blogspot.com आफ्ना समस्त पाठकहरुमा हार्दिक मंगलमय शुभकामनाका साथ केही तिहार सम्बन्धी गीत पस्कन चाहन्छ । गीत डाउनलोड गर्न गीतको बोलमा राईट क्लिक गरेर save target as गर्नुहोला ।

तिहारको धून_सुर सुधा
आहै भन भन भाई हो
आहै झिलिमिली झिलिमिली
आधरमा आज उनकै छ गीत
भैलिनी आयो आगन
देउसी गीत
देउसी रे
दियो बाली साँझको
तिहारै आयो लौ झिलीमिली
तिहारको बेला

तिहारको धून_सुर सुधा
आहै भन भन भाई हो
आहै झिलिमिली झिलिमिली
आधरमा आज उनकै छ गीत
भैलिनी आयो आगन
देउसी गीत
देउसी रे
दियो बाली साँझको
तिहारै आयो लौ झिलीमिली
तिहारको बेला
No comments:
Post a Comment